कटरिना केफ र विक्की कौशल विहीबार सवाई माधोपुरमा विवाह बन्धनमा बाँधिएका छन् ।

यो विशेष समारोहका लागि कटरिना केफ र विक्की कौशल दुवैले सब्यसाचीको आउटफिटलाई चयन गरेका थिए ।

समाचारअनुसार नवविवाहित जोडीले दुईवटा भव्य रिसेप्शन पनि दिनेछन् ।

जयमाला समारोहमा कटरिना र विक्की कौशल निकै खुसी देखिएका थिए ।










