१३ भाद्र २०८३, शनिबार
,
Latest
राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेंगु सार्ने नयाँ जातको लामखुट्टे फेला



अ+ अ-

काठमाडौं । सुनसरीको धरानमा पहिलो पटक ‘एडिस एल्बो पिकस’ जातको लामखुट्टे फेला परेको छ। विजयपुरको वडा समिति कार्यालय नजिकै होटलले जम्मा गरेको पानीमा उक्त जातको लामुखट्टेका अन्डा, लार्भा र प्युपा फेला परेको स्वास्थ्यकर्मीले बताएका छन्।

यसअघि चिकित्सकले ‘एसिड एजिप्टाई’ जातको पोथी लामखुट्टेले मात्र धरानमा डेंगु रोग सारेको बताउँदै आएका थिए।

हेटौँडाबाट आएका कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रका प्राविधिक दीपककुमार साहले महामारी नियन्त्रणका लागि डेंगुको अन्डा, लार्भा र प्युपा नष्ट गर्ने कार्यक्रमलाई अझै प्रभावकारी बनाउनु पर्ने देखिएको बताए। उनका अनुसार एजिप्टाई बढी सक्रिय हुने र एकसाथ चारपाँच जना मानिसलाई टोक्न सक्ने भए पनि पिकस भने केही लोसो हुने भएकाले कमलाई मात्रै टोक्न भ्याउँने समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।




भर्खरै