१३ भाद्र २०८३, शनिबार
,
Latest
राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले प्रतिदिन ५० अर्ब खर्च गरेपछि मात्रै विकास खर्चको लक्ष्य भेट्ने



अ+ अ-

काठमाडौं । सरकारले विकास खर्चको लक्ष्य भेट्न प्रतिदिन ५० अर्ब खर्च गर्नुपर्ने देखिएको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चालू आवको २८ जेठसम्म सरकारको पुँजीगत खर्च ४६।२२ प्रतिशतमात्रै भएको छ।

चालू आवका लागि पुँजीगततर्फ ३ खर्ब १३ अर्ब रुपैयाँ छुट्याएकोमा मंगलबारसम्ममा १ अर्ब ४६ अर्ब रुपैयाँ बराबरमात्रै खर्च भएको देखिन्छ। जसअनुसार प्रतिदिन ५० अर्ब खर्च गर्नुपर्ने देखिन्छ। त्यसकारण पनि सरकारले असारमा जबर्जस्ती खर्च गरेर आफ्नो काम देखाउन खोज्दैछ।

सुरुमा दुईतिहाइको सरकारले पुँजीगत खर्चमा अघिल्ला आवको तुलनामा निकै सुधार गर्ने भनेर प्रचारबाजी गरे पनि आवको अन्तिमसम्म आइपुग्दा पुरानै अबस्था दोहोरिएको समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।




भर्खरै