१७ असार २०८३, बुधबार
,
Latest
सरकारका १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म शपथ लिन घण्टी घर पुगे रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्य राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै जर्मन दूतावासको स्पष्टोक्ति : राहदानी खरिद प्रकरणमा नेपाललाई कुनै विरोधपत्र वा चेतावनी दिएका छैनौं ट्रम्पको क्रिप्टो कमाइ सार्वजनिक फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश सुनचाँदीको मूल्यमा सामान्य गिरावट देशभरका साना नदीमा आकस्मिक बाढीको जोखिम, तीन दिन सतर्क रहन आग्रह जङ्गली जनावरका लागि श्रीमानले राखेको विद्युतीय पासोमा श्रीमती परेपछि …
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेट्रोलियम पाइपलाइनमा क्षति



अ+ अ-

काठमाडौं । वीरगन्जमा निर्माण भइरहेको पेट्रोलियम पाइपलाइनमा ठेकेदारले स्काभेटर लगाएका छन् । विरगन्ज व्यापारिक सडक सुधार आयोजनाअन्तर्गत सडक विस्तारका क्रममा सपना निर्माण सेवाले सोमबार डोजर लगाएको हो । उक्त सडक खन्दा पाइप लाइनसँगै अप्टिकल फाइबरमा क्षति पुगेको हो ।

आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलका अनुसार करिब ६ देखि ७ मिटरमा क्षति पुगेको छ । ‘यो सोमबारको घटना हो । एक महिनाअघि अप्टिकल फाइबर काटिएको थिाये । अहिले पुनः सडक विस्तार भन्दै पाइप लाइनमा क्षति पुगेको छ ।’

पौडेलले भने,‘ स्काभेटर लगाउँदा करिब ७ मिटर अप्टिकल फाइबरमा पुन क्षति भएको समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।