१३ भाद्र २०८३, शनिबार
,
Latest
सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

सम्बन्धमा शंका, प्रेमिकाको विभत्स हत्या



अ+ अ-

काठमाडौं । पदम गोले तामाङले हिलिहाङ–४, पञ्चमीकी १५ वर्षीया प्रेमिका शीतल योङहाङको योजनासहित हत्या गरेको स्विकारेका छन् ।
शीतलको गत २९ वैशाखमा घाँटी रेटेर विभत्स हत्या भएको थियो ।

घटनापछि फरार प्रेमी फाल्गुनन्द–२, पात्ले भन्ज्याङका २० वर्षीय तामाङ २१ दिनपछि झापा दमकबाट पक्राउ परेका हुन् ।
शीतलले आफूलाई छाडी अरुसँगै प्रेम गर्न थालेको शंकामा बदला लिन योजना बनाई हत्या गरेको तमाङले प्रहरीसमक्ष बयान दिएका छन् ।

शीतलको प्रेममा पागल उनले ‘आफूलाई कम महत्व दिन थालेपछि योजना बनाएरै हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक अनिलकुमार पौडेलले बताएको राजधानी दैनिकले समाचार प्रकाशित छ ।