५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहीबार थप ११२ जनामा कोरोना पुष्टि, ४२९ संक्रमणमुक्त



अ+ अ-

काठमाडौँ । देशभर पछिल्लो २४ घन्टामा थप ११२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ३२८ वटा नमुना परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा ४२९ जना संक्रमणमुक्त भएका छन् । 

बिहीबार कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ ।