१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

हरेउले डसेर दैनिक १८ जना बिरामी



अ+ अ-

काठमाडौं । तापक्रम वृद्धि भएसँग काठमाडौंसहित आसपास जिल्लामा सर्पले डसेर उपचारका लागि अस्पताल पुग्ने बिरामीको संख्या बढेको छ।

काठमाडौं, भक्तपुर, ललितपुर, कीर्तिपुर, नुवाकोट, धादिङ, मकवानपुर, सिन्धुपाल्चोक, काभ्रेलगायत जिल्लाबाट दैनिक १८ जनाभन्दा बढी बिरामी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल ९टेकु० आइपुग्ने गरेका छन्। यसरी आउनेमा कृषि, रोपाइँ, बगैंचा र झारपातमा काम गर्ने महिलाको संख्या धेरै छ।

चिकित्सका अनुसार यस्ता बिरामी मुख्य रूपले ‘हर्रोरहरेउ’ भनिने ‘ग्रिन पिट भाइपर’ सर्पको डसाइबाट प्रभावित भएका छन्। यो विषालु सर्प भए पनि मान्छे मार्ने खालको नभएको चिकित्सकको भनाइ छ। यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।