१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कपिलवस्तुमा डुवेर दुई बालकको मृत्यु



symbolic picture
अ+ अ-

बुटवल । कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ४ किलौनी भन्ने स्थानमा रहेको पोखरीमा डुवेर आज दिउँसो दुई बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही स्थानमा ९ वर्षीय अनमोल बोहोरा र १० बर्षिय सौगाता कुंवर रहेका छन् ।

उनीहरु घर नजिकै पोखरीमा दिउँसो २ साढे दुई बजे पौडी खेल्न गएका थिए ।