८ आश्विन २०८१, मंगलवार
,
Latest
महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक काठमाडौंमा पहिलो पटक स्याउ मेला आयोजना हुने चेपाङ गाउँका खेतमा झुल्यो लहलह धान देश आर्थिक रुपले संकटमा जाने अवस्थामा छ: डा प्रकाशचन्द्र लोहनी लुम्बिनि विकास कोषमा तनावः निर्माण व्यवसायीले घेरे पदाधिकारी, समस्याको कारक सदस्य सचिव लामा भएको आरोप प्रकाशमानलाई रवीन्द्र मिश्रको च्यालेञ्जः ‘एक्लै–एक्लै फाइट गर्ने ?’ राप्रपा अतिवादी धर्ममा विश्वास गर्दैन, उदारवादमा विश्वास गर्छ: बुद्धिमान तामाङ नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट वनमन्त्री शाही संग भुटानका उर्जा तथा प्राकृति श्रोत मन्त्रीबीच शिष्टाचार भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेष्ट इन्डिजविरुद्ध खेल्ने भारतीय टोलीको घोषणा, धोनी र हार्दिक पाण्ड्या परेनन्



अ+ अ-

काठमाडौं । वेष्ट इन्डिजविरुद्ध खेल्ने भारतीय क्रिकेट टोलीको घोषणा भएको छ ।

आइतबार भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले विराट कोहलीको कप्तानीमा वेष्ट इन्डिजविरुद्ध टिमको घोषणा गरेको हो । विराटकै काप्तानीमा भारतले वेष्ट इन्डिजविरुद्ध टेष्ट, एकदिवसीय र टी–२० क्रिकेट सिरिज खेल्नेछ ।

टेष्ट क्रिकेटबाट सन्यास लिइसकेका पूर्वकप्तान महेन्द्रसिंह धोनी भने छैनन् । यता हार्दिक पाण्ड्या पनि टोलीमा परेका छैनन् ।

टी–२० टोली

विराट कोहली (कप्तान), केएल राहुल, शिखर धवन, श्रेयस ऐयर, मनिष पाण्डे, रोहित शर्मा, ऋषभ पन्त, रविन्द्र जडेजा, क्रुनाल पाण्ड्या, वासिङ्टन सुन्दर, राहुल चाहार, भुवनेश्वर कुमार, खालिल अहमद, दिपक चाहार, नवदीप सइनी ।

एकदिवसीय टोली

विराट कोहली (कप्तान), केएल राहुल, शिखर धवन, श्रेयस ऐयर, मनिष पाण्डे, रोहित शर्मा, ऋषभ पन्त, रविन्द्र जडेजा, कुलदीप यादव, युजभेन्द्र चाहाल, केदार जाधव, भुवनेश्वर कुमार, मोहम्मद शामी, खालिल अहमद, नभदिप सइनी ।

टेष्ट टोली

विराट कोहली (कप्तान), मयंक अग्रवाल, केएल राहुल, चेतेश्वर पुजरा, अजिंक्या रहाने, हनुमा विहारी, रोहित शर्मा, ऋषभ पन्त, वृद्धिमान साह, रभिचन्द्रन अश्विन, रविन्द्र जडेजा, कुलदीप यादव, इशान्त शर्मा, मोहम्मद शामी, जस्प्रित बुमराह, उमेश यादव ।