१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन किलो गाँजासहित दुई पक्राउ



अ+ अ-

विराटनगर । प्रहरीले गाँजासहित मोरङको केराबारी गाउँपालिका–१९ बगैंचा चोकका दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा १८ वर्षीय गणेश तामाङ र जिग्री भुजेल रहेका छन् ।

कास्पद अवस्थामा हिंडिरहेका उनीहरुलाई गस्तीमा रहेको प्रहरी टोलीले सोमबार बिहान बगैचा चोकबाट पक्राउ गरेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका एसएसपी किशोर दाहालले जानकारी दिए ।

तामाङ र भुजेलविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन सोमबार नै म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।