१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चट्याङले लागेर मोरङमा ५० वर्षीय बृद्धाको मृत्यु



अ+ अ-
सांकेतिक तस्विर

विराटनगर । चट्याङले लागेर मोरङमा सोमबार एकजनाको मृत्यु भएको छ ।

धनपालथान गाउँपालिका–३ सोराभागका ५० वर्षीय श्याम मण्डलको घटनास्थलमै मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कवीन्द्र कार्कीका अनुसार मण्डल घरबाट अन्दाजी दुई सय मिटर पर रहेको खेतमा चट्याङले लागेको हो ।

मण्डलको शव जिल्ला अस्पताल रंगेलीमा पोस्टमार्टम गरेपछि आफन्तको जिम्मा लगाइएको छ।