२० भाद्र २०८३, शनिबार
,
Latest
‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ थाइल्याण्डसँगको साझेदारीमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै विनाश देखेकी विष्णुको अनुभूतिः त्यो दिन सामान लिन छात्रावासमा गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ होर्मुज जलसन्धिमा सेना परिचालन गर्ने विषयमा दक्षिण कोरियाद्वारा समीक्षा प्राकृतिक विपत्ति अकल्पनीय छ, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिऔँः अध्यक्ष ओली ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्युनिसीयाका राष्ट्रपति बेजी काइद इसेब्सीको निधन



अ+ अ-

ट्युनिसीया । ट्युनिसीयाका राष्ट्रपति बेजी काइद इसेब्सीको निधन भएको छ ।उनको मृत्यु भएको राष्ट्रपति कार्यालयले विज्ञप्ति मार्फत सार्वजनिक गरेको हो ।

९२ वर्षे इसेब्सीको बिहीबार बिहान ट्युनिसीयाको सैनिक अस्पतालमा निधन भएको बताइएको छ ।

बेजीका छोराका अनुसार उनी स्वास्थ्यमा समस्या आएपछि एक महिनामै दोस्रो पटक अस्पताल भर्ना भएका थिए । गत जुनमा पनि स्वास्थ्यमा संकट आएपछि उनी अस्पतालमा भर्ना भएका थिए ।