२० भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन इरानमाथि दबाब बढाउँदै अमेरिका र युरोपेली राष्ट्र भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी दाइ अब ‘वसन्त श्रवण’ कहिले गर्ने ? भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी गाडीमा आगजनी, विप्लब समुहमाथी प्रहरीको आशंका



अ+ अ-

नवलपरासी । पार्किङमा राखिएको अवस्थामै पूर्वी नवलपरासीमा सरकारी गाडीमा आगजनी गरेको छ । भाडामा बस्दै आएका जिल्ला अदालतका श्रेष्तेदार तारादत्त बडु चढ्ने गाडीमा आगजनि गरिएको हो ।

अज्ञात समुहले कावासोतीको एक घरमा बा२ झ ३५०२ नम्बरको गाडिमा आग्जनी भएको हो । आगजनीबाट गाडीको अघिल्लो भागमा क्षति पुगेको छ।

प्रहरीले आगजनी गर्ने समुहको खोजि भैरहेको र केहि समय अघि नेकपा विप्लवले सरकारी गाडी चल्न नदिन सार्वजनिक उर्दी गरेका कारण त्यै समूहले आगजनी गरेको आशंका प्रहरीले गरेको छ।

३ साता अघि कावासोती नगरपालिकाका उपमेयर प्रेम शंकर मर्दनिया चढ्दै गरेको गाडीमा पनि आगजनी गरेका थिए।