२० भाद्र २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन ‘रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा’ स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु ग्यासको ढुवानी खर्च वृद्धिको वैज्ञानिक आधारमाथि सांसद भण्डारीको प्रश्नः व्यवसायीलाई अनुचित लाभ दिएको आरोप पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्तिः २५ लाख सहयोग देखाएर ११ करोड असुल्नु न्यायोचित भएन बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

युभेन्टसले च्याम्पियन्स लिग जित्छ: रोनाल्डो



अ+ अ-

काठमाडौं । क्रिस्टियानो रोनाल्डोले आफूसँग अझै जित्ने क्षमता रहेको बताएका छन् ।

गत सिजन रियल मड्रिड छाडे उनले स्पेनिस पत्रिका मार्काको लेजेन्ड्री अवार्ड लिदै युभेन्टसले च्याम्पियन्स लिग जित्ने बताएका हुन । उनले भने, ‘यही सिजन जित्छ कि अर्को सिजन थाहा छैन तर, यो हुनेछ ।’

पोर्चुगिज फुटबलर रोनाल्डोले म्यानचेष्टर र मड्रिडलाई निकै मिस गर्ने समेत बताएका छन् ।
आफू सपना व्यवसायिक फुटबलर हुने मात्र भएकाले यस्तो सफलता पाउने अपेक्षा नगरेको बताए ।

रोनाल्डोले युभेन्टसबाट सिरी ए को उपाधि उचालेका उनले पोर्चुगलका लागि यूईएफए नशेन्स लिगको ट्रफी दिलाएका छन् ।