२० भाद्र २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन ‘रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा’ स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु ग्यासको ढुवानी खर्च वृद्धिको वैज्ञानिक आधारमाथि सांसद भण्डारीको प्रश्नः व्यवसायीलाई अनुचित लाभ दिएको आरोप पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्तिः २५ लाख सहयोग देखाएर ११ करोड असुल्नु न्यायोचित भएन बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्तव्यज्यान मुद्धाका फरार प्रतिवादी ९ वर्षपछि पक्राउ



अ+ अ-

.गुलरिया । नेपाल सरकार बादी रहेको मुद्धाका फरार प्रतिवादी ९ वर्षपछि पक्राउ परेका छन् । बर्दियाको बढैयाताल गाउँपालिका–४ का ५७ वर्षीय वलीराम खुना थारुलाई प्रहरीले पक्राउ गरेको छ।

रत्नबहादुर भन्ने रत्नकली विकको कर्तव्यज्यान मुद्धामा सर्वोच्च अदालतको ०६७ सालफागुन ०३ गतेको फैसला आदेशले थारुमाथि १७ वर्ष ७ महिना १५ दिनको कैद सजाय सुनाएको थियो।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक मदनजीत महराका अनुसार पक्राउ गरिएका थारुलाई बर्दिया जिल्ला अदालतमा पठाइएको छ।