१२ आश्विन २०८१, शनिबार
,
Latest
ताप्लेजुङको विकास र समृद्धिका लागि पाथीभरा केबलकार आवश्यक छ: अध्यक्ष ढकाल नागढुङ्गाको नागमन्दिरमा पहिरो, यातायात पूर्ण अवरुद्ध निरन्तर वर्षा : केही नदीमा जलसतह खतरास्तर नजिक ललितपुरको किस्ट अस्पतालनमा पानी पसेपछि बिरामीलाई सुरक्षित स्थानमा सारियो द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार…
तपाईं के खोज्दै हुनुहुन्छ ?

जङ्गली हात्तीको आक्रमणमा एक घाइते



अ+ अ-

धम्बोझी । स्थानीय गेरुवा गाउँपालिका–३ खुटेना बस्ने करिव ७० वर्षीय भरथरे थारूलाई जङ्गली हात्तीले आक्रमण गरी घाइते बनाएको छ ।

कर्णाली नदीको किनारमा बाख्रा चराउन गएको अवस्थामा जङ्गली हात्तीले आक्रमण गर्दा उनको शरिरको विभिन्न भागमा चोट लागेको थियो ।

पाताभारस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले गिरीलाई शान्तिबजारस्थित भेरी मालिका पोलिक्लिनिकमा उपचार गराउन ल्याइएकामा सम्भब नभएकाले नेपालगञ्ज नर्सिङहोममा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोला बताए ।