३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड

चलचित्र ‘षट्कोण’ को औपचारिक निर्माण घोषणा

चलचित्र ‘षट्कोण’ को औपचारिक निर्माण घोषणा
अ+ अ-

चलचित्र ‘षट्कोण’ निर्माण हुने भएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको हो ।

तीन युवाको मनोविज्ञानमा आधारित रहेर निर्माण हुने यो चलचित्रलाई मिलन डी काप्रीले निर्देशन गर्नेछन् ।

चलचित्रको मुख्य भूमिकामा कलाकार कर्मा, भोलाराज सापकोटा र लोकेन्द्र लेखक देखिदैछन् । कर्मा यो चलचित्रमा पत्रकारको भूमिकामा देखिदैछन् ।

चलचित्रमा यी तीन कलाकार बाहेक विराज कडरिया र शिशिर वानेमको पनि मुख्य भूमिका छ । महिला कलाकार भने फाइनल हुन बाँकी भएको निर्माण पक्षले बताएको छ ।

क्लेमेन्टाइन प्रोडक्सनको व्यानरमा निर्माण हुने चलचित्रमा शिशिर वनेमको कथा तथा पटकथा छ । चलचित्रको संवाद महेश दवाडीले तयार गरेका हुन् । आङछेन लामाले खिच्ने चलचित्र भदौ १८ गतेबाट फ्लोरमा जानेछ ।