७ पुष २०८२, सोमबार
,
Latest
‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’ ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङको पहिरो अपडेट : ३ को मृत्यु, ५ जनाको उद्धार



अ+ अ-
सांकेतिक तस्विर

काठमाडौं । बागलुङको तमानखोला गाउँपालिका – ४, सन्टारकामा पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको छ । पहिरोले सन्टारा गाउँका पाँच घर बगाउँदा ४५ वर्षीय पञ्चकुमारी श्रीपाली, ७९ वर्षीया अन्सारी श्रीपाली र उनका नाती १२ वर्षीय प्रविण श्रीपालीको मृत्यु भएको थियो ।

आइतबार राति गाउँभन्दा गरिब पाँच समय मिटर माथिबाट पहिरो खसेको थियो ।घटनास्थलबाट पाँच जना घाइतेको उद्धार गरिको बर्तिवाङ प्रहरी कार्यालयका हवल्दार शालिग्राम भुसालले जानकारी दिए । उनकाअनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

घाइतेलाई अस्पताल पुर्‍याउनै समस्या रहेको हवल्दारले भुसालले बताए।