१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

निधनको तीन घण्टा पहिले के लेखेकी थिइन् सुषमा स्वराजले ?



अ+ अ-

काठमाडौं । भारतीय विदेश मन्त्री सुषमा स्वराजको ६७ वर्षको उमेर मंगलबार राति दयाघातका कारण मृत्यु भएको छ । टाउको दुखेपछि एम्स अस्पतालमा भर्ना गरिएपछि उनको मृत्यु भएको बताइएको हो ।

निधन भन्दा तीन घण्टा पहिले उनले एक ट्वीट गर्दै कश्मीरमा अनुच्छेद ३७० हटाएकोमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएकी थिइन् । उनले लेखेकी थिइन् – जीवनमा यही दिनको प्रतिक्षा गरिरहेकी थिएँ । मोदीले स्वराजको निधनप्रति आफ्नो लागि निजी क्षति भएको बताएका छन् ।

स्वराजको पार्थिव शरीर एम्सबाट उनको घर लगिएको छ ।भाजपा कार्यकारी अध्यक्ष जेपी नइडाले बुधबार दिउँसो १२ देखि ३ बजेसम्म उनको पार्थिव शरीर भाजपा मुख्यालयमा राखिने बताएका छन् । ।