१० भाद्र २०८३, बुधबार
,
Latest
प्रधानमन्त्री शाह : ‘बाढी प्रभावितको उद्धार, उपचार र पुनःस्थापनाको पूर्ण जिम्मेवारी सरकारले लिन्छ’ रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न क्याप्टेन थापाको आह्वान पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ तिब्बतबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा अपूरणीय क्षति, उद्धार र राहतमा जुट्न राजनीतिक…
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुस्ताङमा युवाले गरे झुन्डिएर आत्महत्या



अ+ अ-

मुस्ताङ । मुस्ताङको थासाङ–२ नाउँरिकोट निवासी एक युवाले झुन्डिएर आत्महत्या गरेका छन्।

२६ वर्षीय सरोज परियारले मंगलबार राति आत्महत्या गरेका हुन्।

सूचना अधिकारी राजेन्द्रप्रसाद रेग्मीका अनुसार उनी मामासँगै जोमसोम एयरपोर्टमा बस्दै आएका थिए। मामाकै डेरा अगाडीको कोठामा टेलिफोनको तारको पासो लगाई झुन्डिएको अवस्थामा भेटिएको उनले जनाएको छ।

शव पोष्टमार्टमका लागि जोमसोम अस्पतालमा पठाएको छ।