![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
![](https://newspolar.com/wp-content/uploads/2019/08/707395-starvation-death.jpg)
चितवन । पूर्वी चितवनमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–१ बस्ने वर्ष २९ का अनिश महतोरहेका छन् ।
प्रहरीका अनुसार महतोको अन्नपूर्ण पोल्ट्री फार्ममा वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
विहान करेन्ट लागेर घाइते भएका महतोलाई उपचारका लागि पुरानो मेडिकल कलेजमा ल्याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।