२८ भाद्र २०८३, आईतवार
,
Latest
हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को शिर्ष गीत रिलिज



अ+ अ-

चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को शिर्ष गीत रिलिज भएको छ । सार्वजनिक गीतमा कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माले स्वर दिएका छन् ।बैजु कर्मचार्यको निर्देशनमा बनेको भिडियोमा गायकद्धय कालीप्रसाद र अनुपम फिचर छन् ।गीतको शब्द पनि बाँस्कोटा र शर्माले नै तयार गरेका हुन् ।

भिडियोको कन्सेप्ट पनि कालीप्रसाद कै हो । गीतमा संगीत भने श्रृजना सन्नी सुमनले दिएका छन् ।सिनेमा आर्टको ब्यानरमा बनेको यो चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका छन् । चलचित्रको पटकथा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका हुन् ।मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द्र रौनियारको लगानी रहेको चलचित्रमा रुदेन सदा लोप्चा सह–निर्माताको रुपमा रहेका छन् । शैलेन्द्र डी कार्कीले खिचेको चलचित्रलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् ।

असोज ३ गतेबाट रिलिज हुने यो चलचित्रमा दयाहाङ राई, कर्मा, उपासना सिंह ठकुरी, बुद्दि तमाङ, विल्सन बिक्रम राई, विजय बराल लगायतको मुख्य भूमिका रहेको छ ।