२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज राती नेपालको आकाशमा उल्का वर्षा हुने



अ+ अ-

काठमाडौं । आज राती ८ः४५ देखि भोलि बिहान ५ः४५ सम्ममा पर्सिद नक्षत्रबाट उल्का वर्षा भएको देखिने छ। यो उल्का प्रतिघन्टा डेढ सयवटासम्म खस्न सक्ने भएकोले यसलाई वर्षकै ठूलो उल्का वर्षा मानिएको छ ।

खगोलविद्हरु हरेक वर्ष जुलाई १७ देखि अगस्त २४ लाई अधिक उल्का वर्ष हुने समय भएको बताउँछन् । त्यस समयमा हुने उल्का वर्षा नेपालभरबाट सजिलै देख्न सकिन्छ ।

‘स्विफ्ट टर्टल’ नामको पुछ्रेताराले अन्तरिक्षमा छोडेको कणहरु पर्सिद नक्षत्रबाट पृथ्वीको वायुमंण्डलमा ठोक्किएर उल्काको रुपमा पृथ्वीमा खस्ने भएकोले यस उल्का वर्षालाईपर्सिद उल्का वर्षा भनिएको हो ।