२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

समायोजन व्यक्ति विशेष भएको भन्दै सच्याउन चिकित्सक संघको माग



अ+ अ-

काठमाडौँ । चिकित्सकको समायोजन ऐन र जेष्ठताको आधारमा नभएको भन्दै नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ ।

संघले आज प्रेस विज्ञप्ती जारी गर्दै स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रको चिकित्सकको समायोजन व्यक्ति विशेषलाई लक्षित गरिएको भन्दै कार्यविधि, वैज्ञानिक एवं पारदर्शी रुपमा समायोजन गर्नुपर्ने माग गरेको छ ।

चिकित्सकको अहिलेको समायोजनले समग्र स्वास्थ्य क्षेत्रमा नकारात्मक असर पुग्ने निश्चित भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई मापदण्ड अनुसार समायोजन गर्न माग गरेका छन् ।