२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लगातार दोस्रो दिन पनि हङकङको विमानस्थलमा प्रर्दशन, उडान र अवतण रोकियो



अ+ अ-

काठमाडौं । सरकार विरोधी प्रदर्शनका कारण लगातार दोस्रो दिन हङकङको अन्तर्राष्ट्रिय विमानस्थलको सबै उडान तथा अवतरण स्थगित भएको छ ।सयौं प्रदर्शनकारी विमानस्थलको चेक इन क्षेत्र कब्जा जम्माएर बसेका छन् ।

सोमबार पनि प्रदर्शनकारीले विमानस्थलको टर्मिनल कब्जा गरेका थिए, जसले उडान तथा अवतण रोकियो ।हङकङ सरकारकी प्रमुख क्यारी ल्यामले प्रदर्शनकारीहरुलाई विमानस्थल खाली गर्न चेतावनी दिएकी छन् ।

यो विमानस्थल विश्वकै व्यस्तमध्ये एक विमानस्थल हो, जहाँ पाँच दिनदेखि प्रदर्शन भइरहेको छ