• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

जम्मु-कश्मीरको कुलगाम मुठभेडमा दुई अज्ञात आतंकवादी मारिए



कुलगाम (जम्मु र कश्मीर) । जम्मु र कश्मीरको कुलगाम जिल्लाको रेडवानी क्षेत्रमा बुधबार राति सुरक्षा बल र आतंककारीहरू बीचको मुठभेडमा दुई अज्ञात आतंकवादी मारिएको प्रहरीले जनाएको छ। 
हाल सुरक्षा अपरेसन चलिरहेको र घटनाको विस्तृत विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।