४ भाद्र २०८३, बिहीबार
,
Latest
बागमतीको मुख्यमन्त्रीमा किरण थापा मगर नियुक्त जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज ‘अख्तियारको कामकारबाहीमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन’ शिक्षक–कर्मचारीको पारिश्रमिक वृद्धिः चार अर्ब ६८ करोड चाहिने सार्वजनिक सेवा प्रसारण संस्थालाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना नवनियुक्त डेपुटी गभर्नर रावलद्वारा शपथ ग्रहण र पदबहाली गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै नेपालले तत्काल कुनै नयाँ राजनीतिक ‘एड्भेन्चर’ धान्न सक्दैन : गगन थापा संविधान संशोधनमा दुईतिहाइ बहुमत मात्र पर्याप्त हुँदैन : रवि लामिछाने अख्तियारको त्रासले कर्मचारीतन्त्रमा ‘डिसिजन प्यारालाइसिस’ : मन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेन्ट भिसेन्टमा नेपाली क्रिकेट समर्थकको उत्साह (फोटो फिचर)



अ+ अ-

काठमाडौं । आईसीसी टि–ट्वेन्टी विश्वकपमा अहिले नेपाल र दक्षिण अफ्रिका बीच प्रतिस्पर्धा भइरहेको छ । नेपाललाई टेस्ट मान्यता प्राप्त राष्ट्रलाई हराउने अवसर छ ।

आजको खेलमा विजयी भए नेपालको सुपर एटमा पुग्ने सम्भावना कायमै रहेछ । वेस्ट इन्डिजको सेन्ट भिसेन्टमा नेपाल र दक्षिण अफ्रिकाबीच भइरहेको खेलका केही तस्बिर । (तस्बिर : क्यान)