२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः ६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

पल्सर १२५ सीसीको नियोन सार्वजनिक



अ+ अ-

काठमाडौं । बजाज अटोले भारतीय बजारमा पल्सर १२५ नियोन सार्वजनिक गरेको छ। कम्पनीले १२५ नियोन ड्रम र डिस्क दुबै भेरियन्टमा बजारमा बजारमा ल्याएको हो।

५ स्पिड गेयर बक्स रहेको यो बाइक जुनसुकै गेयरमा स्टार्ट गर्न सकिन्छ। १२५ सिसि डिटिएसआई इन्जिनको पल्सर १२५ नियोनले ८ हजार ५ सय आरपिएममा ११.८ बिपिएच पावर र ६ हजार ५ सय आरपिएममा ११ एनएम टर्क जेनेरेट गर्छ।

भारतीय बजारमा ड्रमको मूल्य ६४ हजार र डिस्कको मूल्य ६६ हजार ६ सय १८ भारु निर्धारण गरेको छ।