१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ News Polar रोनन सुब्बा र समीक्षा अधिकारीको ‘कहिले होला’ सार्वजनिक News Polar नारायणी पुलमा अड्किएको क्रुज निकाल्ने प्रयास जारी News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस् News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने

भारतमा ७३औं स्वतन्त्रता दिवस धुमधामका साथ मनाईदैं

भारतमा ७३औं स्वतन्त्रता दिवस धुमधामका साथ मनाईदैं
अ अ+ अ-

आज ७३औं स्वतन्त्रता दिवस भारतमा ठूलो तामझामको साथ मनाईरहेको छ। स्वतन्त्रता दिवसको अवसरमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भने कि उनलाई भारत र पाकिस्तान बिचको खेलको दिन सम्झना छ।

दिनदिनको जीवनमा हामी देशलाई बिर्सन्छौं। अरविन्द केजरीवालले महिलाका लागि निःशुल्क बस यात्रा घोषणा गरे। मुख्यमंत्री केजरीवालले भने कि हामी दैनिक काममा देशलाई बिर्संदैनौं। जब भारत–पाकिस्तान म्याच हुन्छ, तब देशको सम्झना दिलाइन्छ। सबै विषयहरू स्कूलहरूमा अध्ययन गराईन्छ, तर देशप्रेमको भावना सिकाईदैन त्यसैले सबै स्कूलहरुमा देशभक्त पाठ्यक्रम हुनेछ ।

उनले आफुहरु ७२ सालसम्म आउदैगर्दा कति बलिदानहरु दिईएको कुरालाई पनि सम्झे । देशलाई ब्रिटिस साम्राज्यबाट मुक्त गराउन बाबा साहेब भीम राव अंबेडकर र राष्ट्रपिता महात्मा गांधीको त्यागलाई पनि उनले सम्झे ।