• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली ★   सर्वोच्चद्वारा गृहमन्त्री लामिछानेविरूद्ध कास्की प्रहरीमा परेको जाहेरी माग ★   युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा ★   सर्वोच्चले रोक्यो ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णय

बोल्ड अवतारमा दीपिका (फोटोफिचर)



बलिउडकी अभिनेत्री दीपिका पादुकोण फेसनका लागि चर्चित छन् । उनी पूर्वीय होस् या पश्चिमा जुनसुकै खालका लुगा लगाउँदा पनि खास देखिन्छिन् ।

हालै सेलिब्रेटी फोटोग्राफर डब्बू रत्नानीले क्यालेण्डरका लागि दीपिकाले फोटो शुटले गरेकी थिइन । उक्त फोटो शुट सोसियल मिडियामा चर्चामा ल्याएको छ । सार्वजनिक भएका फोटाहरु यसअघि भन्दा भिन्न रहेको छ ।

भनिन्छ– ‘यो फोटो खिच्दा उनले कुनै खाले मेकअप गरेकी छैनन् ।’ दीपिकाले ‘छपाक’ नामको फिल्मका लागि साईन गरेकी छन् । सिनेमा प्रोड्युसरको जिम्मेवारी पनि उनले निभाउने भएकी छन् ।