नेपाल विविध जात, धर्म, परम्परा र संस्कृतिकाे साझा थलाे हाे । यहाँ वर्षैभरि अनेक किसिमका सांस्कृतिक कार्यक्रम देख्न पाइन्छ । तस्वीरहरूः रासस

नेवार समुदायको महान चाड गाईजात्राको अवसर पारेर शनिबार दिक्तेलस्थित माटीकोरे खेलमैदानमा आयोजित कार्यक्रममा लाठी नाच (ठाकठुके) प्रदर्शन गर्दै कलाकार 

पाल्पाको तानसेनमा निकालिएको रोपाइँ जात्रा । पछिल्ला वर्षमा रोपाइँजात्रा हराउन थालेको छ । 
मध्यपुर थिमि– ७ नगदेशमा महाकाली नाच प्रदर्शन गर्दै स्थानीय बासिन्दा । नगदेश सांस्कृतिक पुचःबाट हरेक वर्ष गाईजात्रााको भोलिपल्टदेखि ४ दिनसम्म नगदेशको विभिन्न क्षेत्रामा प्रदर्शन गरिन्छ ।