१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर

बांग्लादेशमा विषण आगालागी: १५ हजार झुपडी ध्वस्त , ५० हजार मानिस बेघर

बांग्लादेशमा विषण आगालागी: १५ हजार झुपडी ध्वस्त , ५० हजार मानिस  बेघर
अ अ+ अ-

काठमाडौं । बांग्लादेशको राजधानी ढाकास्थित एउटा बस्तीमा भीषण आगालागी हुँदा ५० हजार मानिस घरबारविहीन भएका छन्।

चलानटीकास्थित झुपडी–वस्तीमा शुक्रवार राती लागेको आगोमा करिब १५ हजार घर सखाप भएका छन्।

प्लाष्टिकका छत भएका घर बढि भएका कारण आगो नियन्त्रणमा लिन झनै गाह्रो भएको बताइएको छ । यो घटनामा कैयौँ मानिस घाइते भएका छन् तर कसैको मृत्यु भएको खबर भने नआएको त्यहाँका सञ्चार माध्यमले जनाएका छन् । आगो नियन्त्रणमा लिन दमकललगायतका यन्त्रसहित अग्नी सुरक्षाकर्मीलाई ६ घण्टाभन्दा बढि लागेको बताइएको छ ।

घटनामा कसैको मृत्यु भएको छैन तर थुप्रै मानिसहरू घाइते भएका छन्।त्यहाँ बस्ने अधिकांश मानिसहरू न्यून आय भएकाहरू छन्।

सरकारले घरबार विहीन भएका हजारौँ मानिसलाई राहत दिइने घोषणा गरेको छ।फेब्रुअरी महिनामा ढाकास्थित एउटा ऐतिहासिक जिल्लामा भएको आगलागीमा करिब ८० जनाको मृत्यु भएको थियो।त्यस्तै तटीय सहर चिट्टगाउँको एउटा बस्तीमा भएको आगलागीको अर्को घटनामा नौजनाको ज्यान गएको थियो।