२२ भाद्र २०८३, सोमबार
,
Latest
रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न प्रशासनको आग्रह विपत्तिको घडीमा एकताबद्ध भएर उद्धार र पुनर्निर्माणमा जुट्न राष्ट्रपति पौडेलको आह्वान बाढी प्रभावित तीन जिल्लामा स्वास्थ्य बीमाको सहभुक्तानी र क्यापिङ हटाइयो धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहारका पूर्व मुख्यमन्त्री मिश्रको मृत्यु



अ+ अ-

काठमाडौं । बिहारका पूर्व मुख्यमन्त्री जगन्नाथ मिश्रको सोमबार मृत्यु भएको छ । विगत केही दिनदेखि जगन्नाथ मिश्राको दिल्लीको अस्पतालमा उपचार भइरहेको थियो । ८२ वर्षीय जगन्नाथ मिश्र तीन पटक बिहारका मुख्यमन्त्री भइैसकेका थिए ।

१९७५ मा उनी पहिलो पटक बिहारका मुख्यमन्त्री बनेका थिए । उनी १९८० मा दोस्रो पटक बिहारको मुख्यमन्त्री भए र अन्तिम पटक १९८९ देखि १९९० सम्म विहारको मुख्यमन्त्री बनेका थिए । उनलाई ९० को दशकमा केन्द्रीय क्याबिनेटमा पनि ठाँउ मिलेको थियो ।

उनको निधनमा बिहारको मुख्यमन्त्र नीतीश कुमारले पनि दुःख व्यक्त गरेका छन् । विगत केही दिनदेखि जगन्नाथ मिश्राको दिल्लीको अस्पतालमा उपचार भइरहेको थियो। डद्द२ वर्षीय जगन्नाथ मिश्र तीन पटक बिहारका मुख्यमंत्री थिए।