५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहारका पूर्व मुख्यमन्त्री मिश्रको मृत्यु



अ+ अ-

काठमाडौं । बिहारका पूर्व मुख्यमन्त्री जगन्नाथ मिश्रको सोमबार मृत्यु भएको छ । विगत केही दिनदेखि जगन्नाथ मिश्राको दिल्लीको अस्पतालमा उपचार भइरहेको थियो । ८२ वर्षीय जगन्नाथ मिश्र तीन पटक बिहारका मुख्यमन्त्री भइैसकेका थिए ।

१९७५ मा उनी पहिलो पटक बिहारका मुख्यमन्त्री बनेका थिए । उनी १९८० मा दोस्रो पटक बिहारको मुख्यमन्त्री भए र अन्तिम पटक १९८९ देखि १९९० सम्म विहारको मुख्यमन्त्री बनेका थिए । उनलाई ९० को दशकमा केन्द्रीय क्याबिनेटमा पनि ठाँउ मिलेको थियो ।

उनको निधनमा बिहारको मुख्यमन्त्र नीतीश कुमारले पनि दुःख व्यक्त गरेका छन् । विगत केही दिनदेखि जगन्नाथ मिश्राको दिल्लीको अस्पतालमा उपचार भइरहेको थियो। डद्द२ वर्षीय जगन्नाथ मिश्र तीन पटक बिहारका मुख्यमंत्री थिए।