२२ भाद्र २०८३, सोमबार
,
Latest
एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग ‘हिमालय एक तर साझा नियति’: नेपाल–भारत विपद् कुटनीतिको एक दशक ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनाहुँदा दुई जना बेपत्ता भरतपुर–काठमाडौं उडानमा यात्रुको उच्च चाप
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलम्पिक कमिटीका प्रतिनिधिलाई २२ गते अदालतमा उपस्थित हुन आदेश



अ+ अ-

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) को भोलि (शुक्रबार) हुने भनिएको चुनाव तत्कालको लागि स्थगित भएको छ ।

सर्वोच्च अदालतले गत मंगलबार एनओसीको चुनाव रोक्न अन्तरिम आदेश दिएसँगै भोलि हुने भनिएको चुनाव रोकिएको अध्यक्ष जीवनराम श्रेष्ठले जानकारी दिएका छन् ।

कमल चित्रकारले एनओसीको चुनाव तत्कालको लागि बदर गर्न सर्वोच्च अदालतमा रिट हालेका थिए । न्यायाधीश टंकबहादुर मोक्तानको इजालस तत्काल चुनाव रोक्नु भन्दै दुबै पक्षलाई २२ गते अदालतमा उपस्थित हुन आदेश दिएका थिए ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष पदमा जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठ प्रतिस्पर्धामा छन् । त्यस्तै, जीवनराम प्यानलबाट महासचिवमा निलेन्द्रराज श्रेष्ठ छन् ।