२२ भाद्र २०८३, सोमबार
,
Latest
एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग ‘हिमालय एक तर साझा नियति’: नेपाल–भारत विपद् कुटनीतिको एक दशक ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनाहुँदा दुई जना बेपत्ता भरतपुर–काठमाडौं उडानमा यात्रुको उच्च चाप
तपाईं के खोज्दै हुनुहुन्छ ?

१५ वर्षीया किशोरीमाथी एसिड प्रहार



अ+ अ-

पर्सा । पर्साको वीरगन्जमा १५ वर्षीया किशोरीमाथी एसिड प्रहार भएको छ । बिहान सवा ६ बजे दुई किशोर मिलेर एक किशोरीमाथी एसीड प्रहार गरिएको हो ।

प्रहरीका अनुसार वीरगन्ज महानगरपालिका वडा नम्बर ३, छप्कैयास्थित मामाको घरमा बस्ने मुस्कान खातनुलाई वीरगन्जकै वडा नम्बर २, छप्कैयाका १६ बर्षिय किशोर सम्साद आलम र माजिद आलम मिलेर एसिड छ्यापेका हुन्।

एसिड छ्यापेर फरार भएका उनीहरूमध्य मुख्य अभियुक्त साम्सद आलमलाई पक्राउ गरिउको प्रहरीले जनाएको छ। अर्का अभियुक्तको पनि खोजी भइरहेको पर्सा प्रहरीले जानकारी दिएको छ।