२२ भाद्र २०८३, सोमबार
,
Latest
विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिम्रिक एयरलाइन्सले पुनः उडान अनुमति प्राप्त गर्‍यो



अ+ अ-

काठमाडौं । सिम्रिक एयरलाइन्सले पुनः उडान अनुमति प्राप्त गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान अनुमति दिएसँगै उडान सञ्चालन हुन लागेको हो ।

सिम्रिक एयरलाइन्सका बजार तथा बिक्री विभाग प्रमुख प्रज्वल थापाका अनुसार प्राधिकरणले नियमित रुपमा उडान संचालन गर्न अनुमति दिएपछि शनिबारबाट उडान सूचारु हुने भएको छ ।

यसअघि सिम्रिकका जहाजमा जडिट पार्ट्सको विषयमा प्रश्न उठाउँदै प्राधिकरणले सिम्रिकका जहाज ग्राउण्डेड गरेको थियो । त्यसपछि कम्पनीले प्राधिकरणले उठाएका प्रश्नको समाधान हुने गरी कागजात बुझाएपछि उडान अनुमति दिइएको हो ।