२२ भाद्र २०८३, सोमबार
,
Latest
विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको राष्ट्रिय जागरण अभियान: दोस्रो चरणमा खटिएका प्रतिनिधिहरुको नामावली सार्वजनिक



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियानको दोस्रो चरणमा खटिएका केन्द्रीय प्रतिनिधिहरुको नामावली सार्वजनिक गरेको छ ।

प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा खटिएका प्रतिनिधिहरुको नामावली सार्वजनिक गरेको हो । हरेक जिल्लामा दुई–दुई जनाको दरले प्रतिनिधि खटाइएको छ । पूर्वमन्त्री, पूर्व सांसद, पूर्वसभापति, प्रतिनिधिसभा र राष्ट्रियसभाका उम्मेदवारलगायतलाई केन्द्रीय प्रतिनिधि तोकिएको छ ।

कांग्रेस राष्ट्रिय जागरण अभियानको दोस्रो चरण भदौ २४ गतेदेखि असोज ७ गतेसम्म सञ्चालन हुनेछ । यसअघि कांग्रेसले पहिलो चरणको राष्ट्रिय जागरण अभियान गत वैशाख २५ गतेदेखि जेठ २५ गतेसम्म सञ्चालन गरेको थियो ।