१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनको क्रिकेट रंगशालालाई निर्माण व्यवसायी संघद्वारा १० लाख सहयोग



अ+ अ-

चितवन । चितवनमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि निर्माण व्यवसायी संघ चितवनले १० लाख १ हजार १११ रुपैयाँ सहयोग गरेको छ ।

निर्माण व्यवसायी संघको २६ औं साधारणसभा तथा अधिवेशनको अवसर परि कार्यक्रममा प्रमुख अतिथि प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणि पौडेल र निर्माण व्यवसायी संघ चितवनका अध्यक्ष हरिप्रसाद घिमिरेले भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल र वडानम्बर ७ का वडाध्यक्ष राजेन्दमणि काफ्लेलाई चेक हस्तान्तरण गरिएको थियो ।

चितवनको रामपुरमा धुर्मुस–सुन्तली फाउण्डेशनले क्रिकेट रंगशाला निर्माणको काम अघि बढाएको हो । हाल रंगशालाको डिपिआर बनाउने काम भैरहेको छ ।