• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

युरेका स्कुलमा संविधान दिवसको विशेष कार्यक्रम




संबिधान दिवसको पूर्व सन्ध्यामा राजधानीको तारकेश्वरमा रहेको युरेका हाइस्कुलले बिहीबार आफ्ना बिद्यार्थीलाइ नेपालको झन्डासहित प्राथना सभा गरेको छ ।


नेपाल सरकारले ३ दिनसम्म संविबधान दिवस झन्डा सहित मनाउने निर्णय गरेअनुरुप आफ्नो बिद्यालयमा सो कार्यक्रम गरिएको उक्त विद्यालयका प्रिन्सीपल सुरेशचन्द्र अधिकारीले बताउनुभयो ।


सो सभामा अधिकारीले संबिधान र राष्ट्रिय झन्डाको महत्वको बारेमा विद्यार्थीहरुलाई प्रवचन दिनुभएको थियो ।


तारकेश्वोर नगरपालिकाले उक्त विद्यालयलाई शिक्षा दिवसमा नगरको उत्कृष्ट बिद्यालय घोषण गरेको थियो । यो विद्यालयले यस्ता गतिविधिलाई विद्यार्थीसमक्ष सदैब राख्ने गरेको पनि अधिकारीले बताउनुभयो ।


उक्त प्रार्थना सभामा अधिकारीले ३ दिन सबैले आफ्नो घरमा दिपावली गर्न विद्यार्थी र उनीहरुका अभिभावकहरुलाई पनि आग्रह गर्नुभएको थियो ।


विद्यार्थीहरुलाई व्यावहारिक शिक्षण विधिका माध्यमबाट पठन पाठन गर्ने गर्दछ । विद्यार्थीहरुलाई बढी सिर्जनात्मक र जानकारीमूलमक बनाउन उक्त विद्यालयले बाल संसददेखि अन्य ज्ञावद्र्धनक क्रियाकलापहरु पनि आयोजना गर्ने गर्दछ ।