१४ आश्विन २०८१, सोमबार
,
Latest
आईपीएलमा बिक्रि भएका विदेशी खेलाडीले प्रतियोगिता नखेले २ वर्षसम्म प्रतिबन्ध लगाइने सिधाकुरा प्रकरणमा सर्वोच्चको आदेश बारे पत्रकार महासंघको यस्तो छ दृष्टिकोण खोलाले बगाएका चौधरीको शव भेटियो फसेका दुई अन्तरिक्षयात्री लिन गएको यान अन्तरिक्ष स्टेशनमा जोडियो बचेखुचेको सामान व्यवस्थापनमा जुट्दै ललितपुरका बाढीपीडित साहासिक उद्दारकर्ता चणिकलाललाई बागमती सरकारले डेढलाख नगदसहित सम्मान गर्ने एनपिएलः सुदूरपश्चिमको लोगो र नाम सार्वजनिक प्राकृतिक विपत्तिबाट जनधनको क्षतिलाई न्यून पार्ने उपाय अपनाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह पठन संस्कृति विकासका लागि साझाको पुस्तक प्रदर्शनी जारी काठमाडौं उपत्यकामा दशैंको दुई दिन मात्रै पेट्रोल पम्प बन्द हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

डाक्टरलाई ‘सुप्रसिद्ध प्रवल जनसेवा’ मानपदवी



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार गरेको भन्दै सिंगापुरका डाक्टरलाई सरकारले ‘सुप्रसिद्ध प्रवल जनसेवा’ मानपदवी दिएको छ। शुक्रबार संविधान दिवसका अवसरमा सरकारले नेसनल युनिभर्सिटी हस्पिटल सिंगापुरकी डाक्टर अनन्थरमन भाथसालालाई सुप्रसिद्ध प्रवल जनसेवा श्री पदकले विभुषण दिएको हो।

त्यसमा सबैभन्दा ठूलो महाउजज्जवल राष्ट्रदीप पदक साहित्यकार स्वर्गीय मदनमणि दीक्षित र तत्कालीन पर्यटन उड्डयन तथा नागरिक उड्डयन मन्त्री स्वर्गीय रवीन्द्र अधिकारीलाई दिइएको छ।

सोपछिको दोस्रो मानपदवी पाउनेमा डाक्टर अनन्तरमन पनि छिन्।