२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

डाक्टरलाई ‘सुप्रसिद्ध प्रवल जनसेवा’ मानपदवी



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार गरेको भन्दै सिंगापुरका डाक्टरलाई सरकारले ‘सुप्रसिद्ध प्रवल जनसेवा’ मानपदवी दिएको छ। शुक्रबार संविधान दिवसका अवसरमा सरकारले नेसनल युनिभर्सिटी हस्पिटल सिंगापुरकी डाक्टर अनन्थरमन भाथसालालाई सुप्रसिद्ध प्रवल जनसेवा श्री पदकले विभुषण दिएको हो।

त्यसमा सबैभन्दा ठूलो महाउजज्जवल राष्ट्रदीप पदक साहित्यकार स्वर्गीय मदनमणि दीक्षित र तत्कालीन पर्यटन उड्डयन तथा नागरिक उड्डयन मन्त्री स्वर्गीय रवीन्द्र अधिकारीलाई दिइएको छ।

सोपछिको दोस्रो मानपदवी पाउनेमा डाक्टर अनन्तरमन पनि छिन्।