७ असार २०८३, आईतवार
,
Latest
बाग्लुङकाे भुजीखोला पुल निर्माण अनिश्चित मुसहर बस्तीका महिलाको जीवनमा परिवर्तन: साबुन उद्योगबाट आत्मनिर्भरता योगाभ्याससहित मनाइयो अन्तरराष्ट्रिय योग दिवस उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे प्रदीप ज्ञवाली रास्वपाको महाधिवेशनमा विचार र संस्थालाई प्राथमिकता दिन पूर्व महामन्त्री ढकालको आग्रह रास्वपाको महाधिवेशन: व्यवस्थापनमा र्‍याट र बाउन्सर, सुरक्षामा नेपाल प्रहरी दीपक बोहराद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपाको केन्द्रीय सदस्यमा राहुल केसीले उम्मेदवारी दिने क्रियाशील दलित पत्रकार सङ्घको अध्यक्षमा प्रकाश धौलाकोटी सर्वसम्मत चयन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाडी चलाउँदा पैसा तिर्नुपर्ने, कुन सवारीले कति ?



अ+ अ-

जनकपुर । बिपी राजमार्गमा सवारी चलाउँदा दस्तुर तिर्नुपर्ने भएको छ। असोज १ गतेदेखि लागू हुनेगरी सडक दस्तुर उठाउने निर्णय गरेको हो।

धुलिखेलदेखि खुर्कोटसम्मको खण्डमा भारी सवारी साधन ले १२५, हलुका सवारी साधनले ५० रुपैयाँ, तीनपांग्रे टेम्पो र मोटरसाइकलले १५ रुपैयाँ तिर्नुपर्नेछ।

यस्तै खुर्कोट-सिन्धुली-बर्दिवास सडक खण्डमा भारी सवारी साधन ले ११५, हलुका सवारी साधनले ४५, तीनपांग्रे टेम्पो र मोटरसाइकलले १५ रुपैयाँ तिर्नुपर्नेछ।

बिपी राजमार्गमा पहिलो पटक सडक दस्तुर उठाउन थालिएको हो। यसबाट उठेको रकम सडक मर्मतको लागि प्रयोग गरिने बोर्डले जनाएको छ।