१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ? भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’ बाढीपहिरो प्रभावितको राहतका लागि एमाले बागमती र राजधानी प्रदेशद्वारा २० लाख सहयोग घोषणा माथिल्लो त्रिशूली–३ ‘ए’ को अन्डरग्राउन्ड पावर हाउसमा फसेका कर्मचारीको उद्धारका लागि उत्खनन तीव्र गैरआवासीय नेपाली संघद्वारा ५ करोडको राहत घोषणा, नुवाकोटका प्रभावित क्षेत्रमा सामग्री वितरण भोटेकोशी बाढीः दिउँसो १२ बजेसम्म ४८९ जनाको शव फेला, दुई हजार ३८१ अझै सम्पर्कविहीन भोटेकोशी बाढी : रुकुम पश्चिमका १५ जना सम्पर्कविहीन आवश्यकता परेको खण्डमा परराष्ट्र मन्त्रालयको च्यानलमार्फत वैदेशिक सहयोग परिचालन गर्छौं– सरकार चीनको सिजाङमा पहिरोः उद्धार टोली अति प्रभावित क्षेत्रमा पुग्यो बाढी–पहिरो पीडितको राहतका लागि प्रवासी नेपाली मञ्चले २० लाख दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी नै स्थगित भएको छ।

बैठक सुरु हुनेबित्तिकै केही सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक सञ्चालन गर्न नसक्ने अवस्था बनेको भन्दै १५ मिनेटका लागि स्थगित गरेका हुन्।

सभामुख अर्यालले सांसदहरूलाई आफ्नो स्थानमा बसेर संसद्को कार्यवाही सञ्चालनमा सहयोग गर्न आग्रह गरे पनि विरोध जारी रहेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो।

सांसदहरूले कुन विषयमा विरोध जनाएका हुन् भन्नेबारे बैठकमा स्पष्ट जानकारी दिइएको छैन। बैठक पुनः सञ्चालन भएपछि कार्यसूची अगाडि बढ्ने अपेक्षा गरिएको छ।




भर्खरै