१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभामा दुई अध्यादेश स्वीकृत



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका बीच प्रतिनिधिसभाको आजको बैठकमा दुईवटा अध्यादेश स्वीकृत भएको छ । 

सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठकमा संसद् सुचारु राख्न आग्रह गरे पनि एमालले नाराबाजी गर्दै विरोध गरिरहेको थियो । विरोधकै बीच सभामुखले संसदको कारवाही अगाडि बढाउनुभएको थियो । 

एमालेले विरोध गरेकै अवस्थामा यौन हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश र फौजदार कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यायदेश बैठकले स्वीकृत गरेको हो ।