२५ श्रावण २०८३, सोमबार
,
Latest
पाल्पामा पिकअप जिप ११० मिटर तल खस्दा १० जना घाइते शीत भण्डार बनेपछि स्याङ्जाकाे रत्नपुरका आलु उत्पादक किसान उत्साहित गाईजात्राको अवसरमा ‘जोगिन्दर’ले ल्याए ‘बालेन सरकार’, राजनीतिदेखि सामाजिक प्रवृत्तिसम्म व्यंग्य आङ सान सुकीको पूर्ण रिहाइको आसियान माग म्यान्मा सरकारद्वारा अस्वीकार कावासोतीमा टायर पन्चर भएर माइक्रोबस पल्टिँदा ६ जना घाइते बजार अनुगमनमा कारबाही : खरिद बिल नराख्ने पसललाई २० हजार जरिवाना विपद्का घटना बढे, एकै दिन ४१ घटना यमनमा हुथी विद्रोहीको मिसाइल र ड्रोन आक्रमणः ८ जनाको मृत्यु, तटीय क्षेत्रमा व्यापक क्षति अनलाइन ठगीको सञ्जालः विवाहको प्रलोभनमा कास्कीकी एक महिलाले गुमाइन् ३१ लाख रुपैयाँ ह्वाइट हाउसको मुख्य कानूनी सल्लाहकारमा विल शार्फ नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेद्वारा रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा मतदान



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत पहिलो चरणको निर्वाचनमा पार्टी सभापति रवि लामिछाने ले मतदान गर्नुभएको छ।

महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि जारी निर्वाचन प्रक्रियामा सभापति लामिछानेले आफ्नो मताधिकार प्रयोग गर्नुभएको हो। रास्वपाले नयाँ नेतृत्व चयनका लागि विद्युतीय मतदान प्रणालीमार्फत निर्वाचन सञ्चालन गरिरहेको छ।

पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय समिति गठनका लागि विभिन्न पदमा निर्वाचन भइरहेको छ। महाधिवेशनमा देशभरबाट सहभागी प्रतिनिधिहरूले मतदानमार्फत नयाँ नेतृत्व चयन गरिरहेका छन्।