८ भाद्र २०८३, सोमबार
,
Latest
मेरिकी सांगीतिक दूत जेसिका लीन काठमाडौंमा, नेपाली संगीतकर्मीसँग व्यावसायिक आदानप्रदान प्रशासन जागिर हो%LS हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति गोसाइँकुण्ड मेला तयारी पूरा, निर्धक्क भएर यात्रा गर्न अनुरोध पोखरा–जोमसोम हवाई उडान पुनः सुरु अरनिको राजमार्गको कोदारी खण्ड एक महिनापछि सञ्चालनमा, लिपिङमा पहिरो पन्छाउने कार्य अन्तिम चरणमा पार्टीको आन्तरिक मामिलामा अदालत प्रवेश गर्दैनः अर्जुननरसिंह केसी सरकार शान्ति सुरक्षाको मामिलामा लाचार देखियोः उपनेता अर्याल स्वीस सरकारबाट नेपालको टिभेट सुधारमा निरन्तर सहयोगको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

केटाहरु किन क न्डम प्रयोग गर्न मान्दैनन्, यस्तो छ बास्तबिक रोचक तथ्य !



अ+ अ-

काठमाडौं । केटाहरु किन क न्डम प्रयोग गर्न किन मान्दैनन् ? हालसालै अमेरिकामा गरिएको एक अध्ययनले अमेरिकी युवाले यौ न स म्पर्कको समयमा क न्डमको प्रयोग गर्ने रुचिमा कमी आएको देखाएको छ।

इन्डियाना विश्वविद्यालयले गरेको एक अध्ययनले युवामा क न्डमको प्रयोग गर्नुपर्छ भन्ने मानसिकता घ ट्दै गएको देखाएको हो। सन् २००२ देखि २०१० सम्ममा आफ्नो पहिलो यौ न स म्पर्कको समयमा करिब ८० प्रतिशत युवाले क न्डमको प्रयोग गर्ने बताएका थिए। तर हालै गरिएको अध्ययनले सो संख्या घ टेको देखाएको छ।

उक्त अनुसन्धानका प्रमुख डेबी हेर्बिनिकले युवामा क न्डमको बारेमा गलत धारणा रहेको तथा उनीहरुमा ग र्भ रोक्न मात्र क न्डम प्रयोग हुने बुझाइ रहेको बताइन्। साथै उनले युवाहरुमा यौ न स म्पर्कको समयमा क न्डमको प्रयोग गर्दा पूर्ण रुपमा सन्तुष्टी पाइँदैन भन्ने ग लत धारणा रहेको बताइन्।

‘कन्डम ग र्भ रोक्न मात्र प्रयोग गर्ने होइन, अहिले महिलाहरु अ सुरक्षित गर्भ रोक्न पिल्स तथा अन्य गर्भ निरोधक साधन प्रयोग गर्छन् जुन राम्रो पक्ष हो, तर क न्डमको प्रयोगले अन्य यौ न रोग सर्न दिँदैन,’ उनले भनिन्। उनले आफ्नो यौ न साथीमा कुनै यौ न रोग भए नभएको थहाँ नहुने भएकाले क न्डमको प्रयोग अत्यन्तै जरुरी भएको बताइन्।

उनले युवामा भएको अ श्लिल चलचित्र हेर्ने बानीका कारण पनि क न्डमको प्रयोग घ टेको हो। उनले भनिन् ‘अहिले धेरै युवाहरुले अश्लिल चलचित्र हेरेर यौ न जीवनका बारेमा जानकारी लिन्छन्, उनीहरुले त्यहाँ यौ न स म्पर्कको समयमा क न्डमको प्रयोग भएको देख्दैनन् र परिणाम स्वरुप उनीहरु पनि कन्डम प्रयोग गर्न रुचाउँदैनन्,’ उनले भनिन्, ‘म सधै युवाले क न्डमको प्रयोग गरोस् भन्ने चहान्न तर आफ्नो पार्टनरभन्दा दोस्रो महिलासँग यौ न स म्पर्क राख्ने हो भने क न्डमको प्रयोग गर्नु अ त्यन्त ज रुरी छ।