३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन

से’क्सको कल्पना कसले गर्छन बढी, केटाले कि केटीले ?

से’क्सको कल्पना कसले गर्छन बढी, केटाले कि केटीले ?
अ+ अ-

काठमाडौं । युवकहरुले मात्र होइन युवतीहरुले पनि यौ’न कल्पना गर्ने र त्यसको मात्रा केटाहरुको भन्दा बढी हुने एक अध्यनले देखाएको छ । यद्यपी केटा र केटी दुवैले यौ’न सम्बन्धी कल्पना गर्दा करिव करिव उस्तै कल्पना गर्ने अध्यनको निष्कर्ष छ ।

आधुनिक केटा केटीहरुको यौ’न सम्बन्धी अधिकाँश कल्पना अश्लिल चलचित्रमा आधारित हुने र उनीहरु त्यस्तै कल्पनामा रमाउने गरेको स्वेडेनको उप्साला विश्वविद्यालयका शोधकर्ताहरुले पत्ता लगाएका हुन् ।

अ’श्लिल चलचित्र हेर्ने युवा युवतीले त्यस्ता चलचित्रमा देखाइएका गतिवधीलाई वास्तविक जीवनमा अभ्यास गर्नेबारे सोंचिरहने शोधकर्ता माग्दालेना मात्तेवोले बताए ।

पछिल्लो अध्यनबाट निस्केको निष्कर्षले मानसिकस्तरमा लै’ङ्गिक समानता आइसकेको देखाएको समेत उनको दावी छ । मात्तेवोले स्वेडेनका १६ वर्ष माथिका ८ सय युवतीमाथि यौ’न सम्बन्धको अनुभव र अ’श्लिल चलचित्रबारे अध्यन गरेका थिए ।

१० मध्ये एक युवतीले आफूले हेर्नु पर्ने भन्दा कम अ’श्लिल चलचित्र हेर्ने गरेको अध्यनका क्रममा बताए । त्यतिमात्र होइन युवतीहरुले गर्ने से’क्सको कल्पना कतिपय अवस्थामा युवकहरुले गर्ने भन्दा पनि बढी रहेको उनले पाए ।

अध्यनको अ’नौठो निष्कर्ष त परंपरागत मै’थुन र मुख मै’थुनको अनुभव केटाहरुमा भन्दा बढी केटीमा पाइयो । यद्यपी से’क्स पार्टनर भने केटीको तुलनामा केटीहरुले बनाएको पाहियो ।

यो शोध जर्नल अफ डेभलपमेन्टल एण्ड विहेवियरल पेडयाट्रिक्समा छापिएको छ ।