१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यालय नै असुरक्षित, बरण्डा भत्किँदा ४२ विद्यार्थी घाइते



अ+ अ-

काठमाडौं । धर्मस्थलीमा सञ्चालित विद्यालयको बरण्डा भत्किँदा ४२ जना विद्यार्थी घाइते भएका छन् । काठमाडौं तारकेश्वर नगरपालिका ३ धर्मस्थलीमा रहेको विद्याकुञ्ज इंगलिस बोर्डिङ स्कुलमा बरण्डा भत्किँदा बरण्डामा बसेर खेलकुद हेरिरहेका विद्यार्थीहरु घाइते भएका हुन् ।

महानगरीय प्रहरी वृत्त बालाजुका अनुसार घाइते विद्यार्थी ६ देखि १२ वर्ष उमेरका छन् । उनीहरुमध्ये कतिपयको हात भाँचिएको, शरीरका विभिन्न ठाउँमा चोटपटक लागेको प्रहरीले जनाएको छ । घाइते विद्यार्थीलाई ग्रीनसिटी अस्पताल लगिएको छ । राजधानी दैनिकबाट