१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति News Polar वैदेशिक रोजगारीलाई जितेको गोलभेँडाखेती News Polar सुशासन, सुधार र नयाँ आशाका छ महिना News Polar गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर News Polar पहुँचयोग्य आँखा स्वास्थ्य सेवाका लागि सहकार्य आवश्यक News Polar नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ News Polar बेनीमा खानेपानीको समस्या News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’

आलम प्रकरण : अन्य अभियुक्तलाई खोज्दै प्रहरी

आलम प्रकरण : अन्य अभियुक्तलाई खोज्दै प्रहरी
अ अ+ अ-

रौतहट । ब म बि ष्फोटमा परेका घाइतेहरुलाई जिउदै जलाएको आरोप लागेका पूर्व मन्त्री अफताब आलम पक्राउ परेपनि अन्य ४ जना अभियुक्तहरू अझै फरार रहेका छन ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार जिउदै मान्छेलाई इट्टा भटामा राखेर जलाएको आरोपमा पुर्व मन्त्री आलम सहित ५ जना माथि किटानी जाहेरी परेको थियो जस मध्ये ४ जना अझै फरार रहेका छन् । यसरी फरार हुनेहरु मन्त्री अफताब आलमका आफ्नै भाइ महताब अलाम, स्थानिय शेख भदई ,मोबिन आलम र शेख सराजको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

पहिलो संबिधान सभाको निर्वाचनको अघिल्लो दिन २०६४ चैत्र २७ गते रौतहटको राजपुर फरदवामा बम बिष्फोट गराई घाइतेहरुलाइ जिउदै इट्टा भट्टामा जलाएको आरोपमा गत असोज २६ गते पुर्वमन्त्री आलम पक्राउ परेका थिए ।